चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामै बैंक तथा वित्तीय संस्थाहरूमा थप १ करोड २० लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, साउन महिनामा यो गैरबैंकिङ सम्पत्ति वृद्धि भएको हो।
Artha Sansar
2082-6-3