जेनजी आन्दोलनमा क्षति : गण्डकी प्रदेशमा १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको बीमा दाबी

जेनजी आन्दोलनमा क्षति : गण्डकी प्रदेशमा १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको बीमा दाबी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको क्षतिबाट गण्डकी प्रदेशमा एक अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ । 

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार उक्त प्रदेशबाट निर्जीवन बीमा कम्पनीमा १५९ ओटा दाबी परेको हो । 

Read More