बीमा कम्पनीलाई भौतिक रूपमा सेवा सञ्चालन गर्न बीमा प्राधिकरणको निर्देशन

बीमा कम्पनीलाई भौतिक रूपमा सेवा सञ्चालन गर्न बीमा प्राधिकरणको निर्देशन

नेपाल बीमा प्राधिकरणले आइतबारदेखि देशभरका बीमा कम्पनीलाई कार्यालय सञ्चालनलाई पूर्ण रूपमा पूर्ववत् गर्ने निर्देशन दिएको छ।

केही दिनयता उत्पन्न भएको असामान्य अवस्था क्रमशः सामान्य बन्दै गएको भन्दै प्राधिकरणले बीमा सेवा प्रवाहमा कुनै अवरोध नराख्न आग्रह गरेको हो।

Read More