कस्तो छ भारत र चीनसँग जोडिएका मुख्य भन्सार नाकाहरूको अवस्था?


कस्तो छ भारत र चीनसँग जोडिएका मुख्य भन्सार नाकाहरूको अवस्था?

भदौ २४ गते विभिन्न समूहले गरेको आगजानी, तोडफोड र लुटपाटका कारण नेपालको विश्व व्यापार प्रभावित बन्यो। भन्सार विभागले क्षतिको यकिन विवरण अझै निकालेको छैन।

दुई दिन ठप्पप्रायः भएको आयात निर्यात क्रमशः सुरु हुन थालेको छ। सुरक्षा व्यवस्था मजबुत बनाउने प्रतिबद्धतासँगै केही नाकाहरूमा अत्यावश्यक वस्तुको ढुवानी पुनः सुरु भएको भन्सार विभागले जनाएको छ।

Read More