माग पूरा नभए फेरि आन्दोलन गर्ने उखु किसानको चेतावनी


माग पूरा नभए फेरि आन्दोलन गर्ने उखु किसानको चेतावनी

काठमाडौं : उखु किसानहरूले खाइपाइ आएको अनुदान रकम माग्दै राजमार्ग केन्द्रित आन्दोलन गर्ने सरकारलाई चेतावनी दिएका छन्। उखु किसानहरूको संगठन नेपाल उखु उत्पादक महासंघको केन्द्रीय कार्यालय सर्लाही हरिवनमा शनिबार किसानहरूको बैठकले सरकारले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान नदिए आन्दोलन नरोक्ने निर्णय गरेको छ। सरकारले बजेट अभाव देखाउँदै प्रतिक्विन्टल ३५ रुपैयाँको दरले अनुदान दिने यसअघि निर्णय गरेको थियो। 

Read More