क्यानडामा अमेरिकी ट्यारिफको असर: बेरोजगारी दरमा निरन्तर वृद्धि


क्यानडामा अमेरिकी ट्यारिफको असर: बेरोजगारी दरमा निरन्तर वृद्धि

क्यानडामा गत अगस्ट महिनामा बेरोजगारी दर ७.१ प्रतिशत पुगेको छ, जुन २०१६ को मे महिनापछि सबैभन्दा उच्च दर रहेको क्यानडाको सांख्यिकीय एजेन्सीले  जानकारी दिएको छ ।

जनवरीदेखि, देशको बेरोजगारी दर ०.५ प्रतिशत अङ्कले वृद्धि भएको छ । यदि २०१७ देखि २०१९ सम्मको अवस्था हेर्ने हो भने, त्यस समयको औसत बेरोजगारी दर ६ प्रतिशतको आसपास थियो, जुन कोरोना भाइरस महामारीको सुरु हुनु भन्दा पहिलेको स्थिति थियो ।

Read More