सामाजिक सञ्जाल बन्द हुँदा रोजगारी र डिजिटल अर्थतन्त्रमा प्रत्यक्ष असर


सामाजिक सञ्जाल बन्द हुँदा रोजगारी र डिजिटल अर्थतन्त्रमा प्रत्यक्ष असर

काठमाडौँ — गुन्यू चोलो लगाएर गाउँले परिवेशमा गाउँकै तरिकाले खाना पकाउने कान्छीमैया भण्डारीको भिडियो उनकै छोरा प्रकाश भण्डारीले खिच्छन् र सम्पादन गर्छन् । गाउँले परिवेशमा खानाका विभिन्न परिकार पकाउने र ती पकाएका भिडिओ युट्यूबमा राखेर कान्छी किचेन नामको युट्यूब च्यानलबाट धादिङका यी आमा-छोराले मासिक दुई लाखसम्म कमाउँदै आएका छन्।

उनीहरूको हरेक भिडियो फेसबुक र युट्यूबबाट लाखौँ दर्शकले हेर्छन् । लकडाउन पछि उनका छोरा प्रकाश भण्डारीको ट्रेकिङको काम बन्द भएपछि यो कार्यको सुरु गरेका थिए ।

Read More