अफगानी मुद्राको अगाडि भारुदेखि धेरै विश्वका मुद्रा कमजोर बन्दै, गरिब देशकाे बलियाे मुद्राले विश्वका अर्थशास्त्रीहरु समेत चकित !


अफगानी मुद्राको अगाडि भारुदेखि धेरै विश्वका मुद्रा कमजोर बन्दै, गरिब देशकाे बलियाे मुद्राले विश्वका अर्थशास्त्रीहरु समेत चकित !

अफगानिस्तान दक्षिण एशियाको तुलनात्मक रुपमा निकै कम विकसित देश हो । त्यसैले उसकाे भारत जस्तो विशाल र तुलनात्मक रुपमा निकै धनी देशसँग तुलना हुनै सक्दैन । 

प्रति व्यक्ति वार्षिक आम्दानीमा दक्षिण एशियाका ८ देश मध्ये अफगानिस्तानको सबैभन्दा थोरै केवल ४१६ डलर छ, जबकी सबैभन्दा धेरै माल्दिप्सको १२,५३० डलर रहेको छ । भुटानको ४०१४, श्रीलंकाको ३६७२, बंगलादेशको २५५१, भारतको २४८१, नेपालको १३७८ र पाकिस्तानको १३६५ डलर रहेको छ ।

तर, प्रतिव्यक्ति वार्षिक आम्दानी निकै कम भएर पनि अफगानिस्तानको मुद्रा भने दक्षिण एशियाकै दोस्रो बलियो बनेको छ । डलरको तुलनामा माल्दिभियन रुप्फ्यिा पछि अफगानी मुद्रा दक्षिण एशियाको सबैभन्दा बलियो मुद्रा बनेको छ ।

Read More