चालु आर्थिक वर्षको पहिलो महिना साउनमा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब माथिको बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार साउन महिनामा ठूला र लघु निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३९ करोड ६७ लाख रुपैयाँको बीमा शुल्क संकलन गरेका हुन् ।


