नेपाल–अमेरिका व्यापार तथा लगानी छलफल, थपिएको शुल्क मिनाहाको पहल गर्न निजीक्षेत्रको आग्रह


नेपाल–अमेरिका व्यापार तथा लगानी छलफल, थपिएको शुल्क मिनाहाको पहल गर्न निजीक्षेत्रको आग्रह

काठमाडौं (अस) । नेपाल र अमेरिकाबीचको व्यापार र लगानीसम्बन्धी विद्यमान अवस्था र भविष्यको कार्यदिशा विषयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आइतवार छलफल भएको छ । 

विभिन्न मन्त्रालयका प्रतिनिधि, निजीक्षेत्रको छाता संगठन र वस्तुगत संगठनका अध्यक्ष एवं पदाधिकारीहरूको सहभागिता रहेको बैठकमा एनटीपीपीको निरन्तरता, त्यसमा नयाँ वस्तु थप, अमेरिकाको नयाँ भन्सार नीतिबाट नेपाललाई हुने लाभ तथा जोखिमलगायत विविध विषयमा छलफल भएको छ ।

Read More