गैरबैंकिङ सम्पत्तिको दबाबमा बैंकिङ क्षेत्र, धितो बिक्री नहुँदा आधा खर्बको धितो सर्कानु पर्ने बाध्यता

गैरबैंकिङ सम्पत्तिको दबाबमा बैंकिङ क्षेत्र, धितो बिक्री नहुँदा आधा खर्बको धितो सर्कानु पर्ने बाध्यता

पछिल्लो समय अर्थतन्त्र संकुचनको अवस्थामा रहँदा हरेक क्षेत्रमा यसको प्रभाव परेको छ । अर्थतन्त्र लयमा नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा पनि त्यसको प्रभाव परेको छ । पछिल्लो समय अधिक तरलताको सामना गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले यो सँगै गैर–बैंकिङ सम्पत्ति (एनपीए) को पनि दबाब झेलिरहेका छन् । 

Read More