चीनले भन्यो– भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध होइन


चीनले भन्यो– भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध होइन

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यीले भारत र चीनबीचको साझेदारी कुनै तेस्रो देशविरुद्ध नभएको बताएका छन्। 

बिहीबार इस्लामाबादमा पाकिस्तानका विदेशमन्त्री तथा उपप्रधानमन्त्री इशाक दारसँगको संयुक्त पत्रकार सम्मेलनमा वाङ यीले भारत र चीनबीचको साझेदारीले अन्य कुनै देशलाई असर नगर्ने बताएका हुन्।

Read More