अर्थमन्त्रालयले एकैपटक गर्यो ६८ उपसचिवको सरुवा (सूचीसहित)


अर्थमन्त्रालयले एकैपटक गर्यो ६८ उपसचिवको सरुवा (सूचीसहित)

अर्थ मन्त्रालयले एकसाथ ६८ उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले ती उपसचिवको सरुवा तथा पदस्थापन गरेको जानकारी गराएको छ ।

ठूला करदाता कार्यालयका प्रमुख कर अधिकृत विमल सापकोटा अर्थ मन्त्रालय आएका छन् । मध्यमस्तरीय करदाता कार्यालयका प्रमुख कर अधिकृत जीवनाथ ढकाल समेत मन्त्रालयमा आएका छन् ।

Read More