रुपन्देहीमा ६ अर्ब लागतमा नयाँ पेट्रोलियम डिपो बन्ने, लुम्बिनी प्रदेशको एक महिनाको माग धान्ने

रुपन्देहीमा ६ अर्ब लागतमा नयाँ पेट्रोलियम डिपो बन्ने, लुम्बिनी प्रदेशको एक महिनाको माग धान्ने

नेपाल आयल निगमले रुपन्देहीको रोहिणी नदी किनारमा करिब छ अर्ब रुपैयाँ लागतमा आधुनिक सुविधा सम्पन्न नयाँ पेट्रोलियम भण्डारण डिपो निर्माण गर्ने भएको छ। भलबारीस्थित हालको डिपो साँघुरो क्षेत्र, घना बस्तीबीच र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड अनुसार नपर्ने भएकाले नयाँ डिपो निर्माणको प्रक्रिया अघि बढाइएको हो।

Read More