उपभोक्ता ठग्ने ७१ उद्योग तथा फर्मलाई ५९ लाख बढी जरिबाना


उपभोक्ता ठग्ने ७१ उद्योग तथा फर्मलाई ५९ लाख बढी जरिबाना

वाणिज्य विभागले साउन महिनामा सबै प्रकारका वस्तु तथा सेवासँग सम्बन्धित ३ सय ६४ वटा व्यावसायिक फर्म तथा उद्योगको स्थलगत अनुगमन गरेको थियो ।

  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साउन महिनामा उपभोक्ता हित विपरीत व्यवसाय गर्ने उद्योग तथा फर्मबाट ५९ लाख ४९ हजार रुपैयाँ जरिबाना असुल गरेको छ।
  • साउनमा ७१ व्यावसायिक फर्मलाई जरिबाना तिराइएको र ५० एजुकेसनल कन्सल्टेन्सीलाई ३१ लाख ७० हजार रुपैयाँ जरिबाना तिराइएको विभागका वरिष्ठ अनुगमन अधिकृत अमित झाले बताए।
  • विभागले २१ फागुन २०८१ देखि ३१ साउन २०८२ सम्म १ सय ९५ उद्योग तथा फर्मलाई २ करोड १ लाख ७१ हजार रुपैयाँ जरिबाना तिराएको छ र अनुगमन तीव्र बनाउने योजना रहेको छ।

१ भदौ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक महिना अवधिमा उपभोक्ता हित विपरीत व्यवसाय गर्ने उद्योग तथा फर्मबाट ५९ लाख बढी जरिबाना असुल गरेको छ । ...

Read More