भरत ताल निर्माणमा दोषी ठहर गर्दै बागमतीका मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिबाना

भरत ताल निर्माणमा दोषी ठहर गर्दै बागमतीका मेयर थापालाई ८ वर्ष कैद र १० करोड जरिबाना

२९ साउन, काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिबानाको निर्धारण गरेको छ ।

२१ साउनमा विशेष अदालतले प्रतिवादीहरू थापा, विमलकुमार पोखरेल र सागर पौडेलले नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गरेको थियो ।

Read More