सरकारी निर्माण कम्पनी खोल्ने निर्णयको निर्माण व्यवसायी महासङ्घद्वारा विरोध


सरकारी निर्माण कम्पनी खोल्ने निर्णयको निर्माण व्यवसायी महासङ्घद्वारा विरोध

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घले सरकारले ‘नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड’ नामक  सरकारी कम्पनी स्थापना गर्ने निर्णयविरुद्ध ध्यानाकर्षण गराएको छ। महासङ्घले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधनमार्फत सरकारी कम्पनी खोल्ने कदमले निजी क्षेत्रलाई निरुत्साहित गर्ने र स्वच्छ प्रतिस्पर्धाको सिद्धान्तलाई समाप्त पार्ने षड्यन्त्र भएको आरोपसमेत लगाएको छ । 

Read More