ट्रम्पले आक्रामक नीति लिएपछि चीनसँग व्यापार सम्बन्ध सुधार्दै भारत


ट्रम्पले आक्रामक नीति लिएपछि चीनसँग व्यापार सम्बन्ध सुधार्दै भारत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतप्रति आक्रामक नीति लिएपछि भारत र चीनले व्यापार सम्बन्ध सुधार्न थालेका छन्।

सन् २०२० जुनमा सीमा क्षेत्रको गलवान उपत्यकामा सैन्य झडप भएपछि भारत र चीनको सम्बन्ध बिग्रिएको थियो।

हतियारबिना भएको सो भिडन्तमा २० भारतीय र चार चिनियाँ सैनिक जवानको मृत्यु भएको थियो।

Read More