२८ साउन, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकसँग नयाँ श्रम सम्झौता तथा पुराना सम्झौताको नवीकरणलाई अघि बढाएको छ ।
साउदी अरबसँगको श्रम सम्झौता मन्त्रिपरिषद्मा पुगेर अन्तिम चरणमा प्रवेश गरेको छ भने युरोपका १३ देशमा श्रम सम्झौताका लागि प्रस्ताव पठाइएको छ ।


