'कुलिङ अफ पिरियड' प्रकरणमा रामहरिले दिए राजीनामा


'कुलिङ अफ पिरियड' प्रकरणमा रामहरिले दिए राजीनामा

काठमाडौं- संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। 

कुलिङ अफ पिरियडमा नैतिक रूपमा जिम्मेवारी लिँदै मंगलबार उनले प्रतिनिधि सभामा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।

Read More