'डि-ट्यारिफ' कार्यान्वयन नगरी संयन्त्र बनाउने बीमा प्राधिकरणको प्रस्ताव इप्पानद्वारा अस्वीकार

'डि-ट्यारिफ' कार्यान्वयन नगरी संयन्त्र बनाउने बीमा प्राधिकरणको प्रस्ताव इप्पानद्वारा अस्वीकार

काठमाडौं : नेपाल बीमा प्राधिकरणले ‘डि–ट्यारिफ’ कार्यान्वयन नगरी नयाँ संयन्त्र बनाउने प्रस्तावलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले अस्वीकार गरेको छ । 

प्राधिकरणको कार्यालय कुपण्डोलमा इप्पान, नेपाल बीमक संघ र पुनर्बीमा कम्पनीहरूसँग भएको छलफलपछि समस्या समाधानका लागि भन्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले नयाँ संयन्त्र प्रस्ताव गरेकोमा इप्पानले अस्वीकार गरेको हो ।

Read More