रसुवा बाढी पहिरोमा बीमा मागदाबी अर्ब नजिक, हिमालयन एभरेष्ट कम्पनीलाई झड्का

रसुवा बाढी पहिरोमा बीमा मागदाबी अर्ब नजिक, हिमालयन एभरेष्ट कम्पनीलाई झड्का

काठमाडौँ । रसुवा बाढी पहिरोमा बीमा मागदाबी अर्ब नजिक पुगेको छ । गत असार २३ गते नेपाल चीन सिमानास्थित रसुवागढी क्षेत्रस्थित भोटेकोशी खोलामा आएको बाढी र पहिरोका कारण भएको क्षतिबापत बीमा कम्पनीहरूमा करिब १ अर्ब रुपैयाँ बराबरको दाबी परेको हो ।

Read More