३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुट्यो


३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुट्यो

गोरखा : ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ। साहस उर्जा मुख्य साझेदार रहेको टाइम्स इनर्जीले निर्माण गर्न लागेको सो आयोजनाका लागि १० वटा बैंकले लगानी गर्ने भएका हुन्। अनुमानित ७० अर्ब रुपैयाँ लागतमा बन्न लागेको सो आयोजनाका लागि ५२ अर्ब ५० करोड(७५ प्रतिशत) लगानी गर्न टाइम्स इनर्जी र बैंक तथा वित्तीय संस्था बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

Read More