फेसबुक, टिकटक र ट्विटर मार्फत आउने प्रस्तावका भरमा लगानी नगर्नु - नेप्से


फेसबुक, टिकटक र ट्विटर मार्फत आउने प्रस्तावका भरमा लगानी नगर्नु - नेप्से

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लगानीकर्ताहरुलाई सामाजिक सञ्जालको भरमा सेयर बजारमा लगानी नगर्न आग्रह गरेको छ।

नेप्सेले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिँदै, फेसबुक, टिकटक, ट्विटर लगायतका सामाजिक सञ्जालहरूबाट आउने विभिन्न प्रकारका सुझाव वा प्रलोभनहरूमा विश्वास गरेर लगानी नगर्न आग्रह गरेको हो।नेप्सेले भनेको छ, 'सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्विटर मार्फत आउने प्रस्तावका भरमा लगानी  नगरौं ।'

Read More