अस्तव्यस्त तातोपानी नाका, करोडौं मूल्यका व्यापारिक सामान बाटैमा अलपत्र


अस्तव्यस्त तातोपानी नाका, करोडौं मूल्यका व्यापारिक सामान बाटैमा अलपत्र

काठमाडौँ — गत असार २४ को भोटेकोशीको बाढीले रसुवागढी बन्द भएपछि चीनसँगको आयात व्यापारको अन्तिम विकल्प तातोपानी नाका मात्र हो । तर तातोपानी नाकाको मितेरी पुलबाट करिब २ किमि काठमाडौंतर्फ भोटेकोशी गाउँपालिका–२ कोदारीमा गएको पहिरोले सातादेखि यातायात अवरुद्ध हुँदा व्यापारिक कारोबार अस्तव्यस्त भएको छ भने मान्छे आउजाउ गर्नसमेत कठिन भएको छ । 

Read More