११ करोड ठगी आरोप लागेका सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ


११ करोड ठगी आरोप लागेका सेयर ब्रोकर जयन्त श्रीवास्तव पक्राउ

२१ साउन, काठमाडौं । ११ करोड रुपैयाँ ठगी आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव काठमाडौं महानगरीय प्रहरी परिसर पुगेका छन् ।

श्रीवास्तवले सेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ नदिएको भन्दै ठगी आरोपको उजुरी परेपछि श्रीवास्तव आफैं प्रहरी परिसर पुगेका हुन् ।

Read More