गत वर्षको नाफाबाटै लघुवित्तले लाभांश बाँड्न पाउने गरी सीमा पुनरावलोकन हुने

गत वर्षको नाफाबाटै लघुवित्तले लाभांश बाँड्न पाउने गरी सीमा पुनरावलोकन हुने

१९ साउन, काठमाडौं । लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई दिने लाभांश बढ्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले लघुवित्तको वार्षिक प्रतिवेदन स्वीकृत गर्नुअघि लाभांश सीमा पुनरावलोकन गर्ने भएसँगै सेयरधनीले पाउने लाभांश बढ्ने भएको हो ।

Read More