१०२ मेगावाटकाे मध्य भोटेकोशी जलविद्युत् आयोजना तयार


१०२ मेगावाटकाे मध्य भोटेकोशी जलविद्युत् आयोजना तयार

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्य भोटेकोशी जलविद्युत् आयोजनाका सम्बन्धित अधिकारीहरूलाई सुरुङको चुहावट परीक्षण र पावर हाउस लगायतका संरचनामा बाढी पस्न नसक्ने व्यवस्था मिलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

Read More