अब लिने ऋणमा विश्व बैंकले किन दोब्बर बनायो ब्याजदर ?


अब लिने ऋणमा विश्व बैंकले किन दोब्बर बनायो ब्याजदर ?

१६ साउन, काठमाडौं । विश्व बैंकले नेपाललाई दिने सहुलियतपूर्ण ऋणको ब्याजदर दोब्बर बनेपछि अहिले त्यस विषयमा नीतिनिर्माताहरुमा मात्रै होइन, जनस्तरमा पनि निकै चर्चा छ ।

नेपालको सबैभन्दा ठूलो ऋणदाता विश्व बैंकले यसअघि नेपाललाई ०.७५ प्रतिशत सेवाशुल्क मात्रै लिएर दीर्घकालीन प्रकृतिको सहुलियतपूर्ण ऋण प्रदान गर्दै आएको थियो । तर, चालू आर्थिक वर्षभन्दा पछि भने त्यो ब्याजदर बढेर १.५ प्रतिशत अर्थात् दोब्बर बनेको विश्व बैंकले जनाएको छ ।

Read More