एनपीएलको चपेटामा बैंक तथा वित्तीय संस्थाहरु, गैरबैंकिङ सम्पत्ति ४५ खर्ब बढी


एनपीएलको चपेटामा बैंक तथा वित्तीय संस्थाहरु, गैरबैंकिङ सम्पत्ति ४५ खर्ब बढी

अहिले वाणिज्य, राष्ट्रिय र क्षेत्रीय स्तरका विकास बैंक र फाइनान्स कम्पनी सहित कुल ५४ वटा बैंक तथा वित्तीय संस्थाहरु रहेका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार वाणिज्य बैंकको संख्या २० वटा रहेको छ । त्यस्तै राष्ट्रिय र क्षेत्रीय स्तरका विकास बैंकको संख्या १७ वटा र फाइनान्स कम्पनीको संख्या पनि १७ वटा रहेको छ । पछिल्लो समय यी बैंक तथा वित्तीय संस्थाहरुमा गैर बैंकिङ सम्पत्ति (एनपीए) का कारण थप चपेटामा परेका छन् । 

Read More