विपद् जोखिममा कर्णाली सरकारको भरोसा : साढे ११ अर्बभन्दा बढीको घर बिमा कार्यक्रम सुरु


विपद् जोखिममा कर्णाली सरकारको भरोसा : साढे ११ अर्बभन्दा बढीको घर बिमा कार्यक्रम सुरु

‎सुर्खेत । कर्णाली प्रदेश सरकारले विपद्को उच्च जोखिममा रहेका नागरिकहरूको घरको सुरक्षाका लागि घर बिमा कार्यक्रम शुभारम्भ गरेको छ।

‎‎सोमबार एक कार्यक्रमकाबिच कार्यक्रमको शुभारम्भ गरिएको हो ।‎ ‎प्राकृतिक विपद् र अन्य भवितव्यबाट हुने क्षतिको आर्थिक सुरक्षा सुनिश्चित गर्ने लक्ष्यका साथ पहिलो चरणमा १५ वटा स्थानीय तहका १६ हजार ०७२ घरहरूको बिमा गरिएको छ, जसको कुल बिमांक रकम साढे ११ अर्ब रुपैयाँभन्दा बढी रहेको छ।

Read More