विश्व बैंकबाट १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार्नेलगायत यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय (सूचीसहित)


विश्व बैंकबाट १० मिलियन अमेरिकी डलर अनुदान स्वीकार्नेलगायत यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले १० वटा निर्णय गरेकाे छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलनमा साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय बुधबार सार्वजनिक गरेका हुन् ।

विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैसँगै बैठकले अन्य १० वटा निर्णय गरेको छ ।

Read More