भिजन इनर्जीले आइपीओ ल्याउँदै, सेबोनसँग माग्यो अनुमति


भिजन इनर्जीले आइपीओ ल्याउँदै, सेबोनसँग माग्यो अनुमति

हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ।  भिजन इनर्जी एन्ड पावर कम्पनीले नेपाल धितोपत्र बोर्डमा आइपीओ जारी गर्न स्वीकृति माग्दै निवेदन दिएको हो ।

धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेमा, भिजन इनर्जी एन्ड पावर ले कुल ८३ करोड रुपैयाँ बराबरको आइपीओ ल्याउनेछ, कम्पनीले १०० रुपैयाँ अंकित दरमा ८३ लाख कित्ता साधारण सेयर जारी गर्ने योजना बनाएको छ। धितोपत्र बिक्री प्रबन्धकको रूपमा कम्पनीका लागि एनआईएमबी एस क्यापिटल नियुक्त गरिएको छ।

Read More