नेप्सेमा ‘अर्ड लट’ प्रणाली सुरु, खुद्रा लगानीकर्ताको गुनासो सम्बोधन हुने


नेप्सेमा ‘अर्ड लट’ प्रणाली सुरु, खुद्रा लगानीकर्ताको गुनासो सम्बोधन हुने

सर्वसाधारण लगानीकर्ताको मागअनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २०८१ साल साउन १ गतेदेखि ‘अर्ड लट’ प्रणाली लागू गरेको छ । अबदेखि नेप्से वेबसाइटको मार्केट डेप्थ मा अर्ड लटको आधारमा खरीद तथा बिक्री आदेश देख्न सकिने व्यवस्था गरिएको छ ।

साना लगानीकर्ताले सधैं आफूले राखेको सानो संख्याको शेयर अर्डर बोर्डमा देखिँदैन र कारोबार हुन गाह्रो हुन्छ भन्ने गुनासो गरिरहेका थिए । यसले खुद्रा लगानीकर्तालाई असर पुर्याइरहेको भन्दै नेप्सेले गुनासो सम्बोधन गर्न यो नयाँ व्यवस्था ल्याएको हो ।

Read More