११ खर्ब ७८ अर्ब राजस्व संकलन, एक खर्ब २० अर्ब वृद्धि


११ खर्ब ७८ अर्ब राजस्व संकलन, एक खर्ब २० अर्ब वृद्धि

१ साउन, काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो एक खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो ।

Read More