३२ असार, काठमाडौं । विश्व बैंकले नेपाललाई डेढ अर्ब रुपैयाँ (१ करोड ८ लाख अमेरिकी डलर) अनुदान सहायता दिने भएको छ ।
३० असारमा बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उक्त परिमाणकोे अनुदान स्वीकार गर्ने निर्णय गरेको हो ।
Online Khabar
2082-3-32