भोलिदेखि सुनमा २ प्रतिशत विलासिता कर लागु हुँदै, ह्वात्तै बढ्ने भयो उपभोक्ता मूल्य ?


भोलिदेखि सुनमा २ प्रतिशत विलासिता कर लागु हुँदै, ह्वात्तै बढ्ने भयो उपभोक्ता मूल्य ?

भोलि आर्थिक वर्ष २०८२/०८३ को पहिलो दिन अर्थात साउन १ गते । नयाँ आर्थिक वर्षसँगै सरकारले ल्याएको बजेट र मौद्रिक नीति कार्यान्वयन सुरु हुने दिन पनि हो ।

भोलि बिहीबारदेखि सरकारले सुन तथा सुनका गहना आयातमा २ प्रतिशत विलासित कर लगाउने निर्णय गरेको थियो । बजेटमार्फत ल्याइएको उक्त विलासिता कर बिहीबारदेखि हुने सुनको कारोबारमा देखिनेछ ।

यसअघि सुन व्यवसायी र सरकारबीच ६ बुँदे सहमति गरिएको भएपनि सुनमा लगाइएको विलासिता कर अन्ततः कार्यान्वनयमा जाने देखिएको हो ।

Read More