एक वर्षमा आयो दुई खर्ब १५ अर्ब वैदेशिक सहायता प्रतिवद्धता


एक वर्षमा आयो दुई खर्ब १५ अर्ब वैदेशिक सहायता प्रतिवद्धता

काठमाडौं : एक वर्षमा २ खर्ब १५ अर्ब रुपैयाँ  वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ। 

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१-८२ ५७ अर्ब अनुदान र २ खर्ब १५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋणको प्रतिवद्धता आएको हो।

वैदेशिक साहायतामध्ये दुईदेशीय सहायता ४३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। बहुराष्ट्रिय दाताबाट २ खर्ब २९ अर्ब रुपैयाँको प्रतिवद्धता आएको छ। 

Read More