रूससँगको सम्बन्धलाई लिएर भारतमाथि शतप्रतिशत भन्सार शुल्क लगाउने नेटोको धम्की

रूससँगको सम्बन्धलाई लिएर भारतमाथि शतप्रतिशत भन्सार शुल्क लगाउने नेटोको धम्की

३२ असार, काठमाडौं । नेटोले भारत, चीन र ब्राजिलमाथि शतप्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएको छ।

नेटो महासचिव मार्क रुटले बुधबार भने, ‘यदि तपाईं चीनका राष्ट्रपति, भारतका प्रधानमन्त्री वा ब्राजिलका राष्ट्रपति हुनुहुन्छ भने तपाईंले रूससँग व्यापार जारी राख्नुको ठूलो मूल्य चुकाउनु पर्छ भनेर बुझ्नुपर्छ ।’

Read More