काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयहरु राष्ट्रपतिबाट सोमबार प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
Nepali Paisa
2082-3-30