कम्पनीहरूलाई ठूलो रकमको बीमा शुल्क सङ्कलनमा मात्र केन्द्रित नहुन प्रधिकरणको निर्देशन

कम्पनीहरूलाई ठूलो रकमको बीमा शुल्क सङ्कलनमा मात्र केन्द्रित नहुन प्रधिकरणको निर्देशन

जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई प्रथम बीमा शुल्कका अतिरिक्त नवीकरण बीमा शुल्क तथा म्यादी जीवन बीमा शुल्कमा समेत जोड दिन नेपाल बीमा प्राधिकरणले निर्देशन दिएको छ। 

कम्पनीहरूले मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक व्यवसायिक लक्ष्य तोक्दा यी शुल्कलाई प्रथम बीमाशुल्कमा मात्र जोड नदिएर यस्ता शुल्कलाई समेत राख्न निर्देशन दिएको हो। 

Read More