हुण्डी कारोबार नगर्न राष्ट्र बैंकको चेतावनी


हुण्डी कारोबार नगर्न राष्ट्र बैंकको चेतावनी

नेपाल राष्ट्र बैंकले हुण्डी कारोबार नगर्नको लागि चेतावनी जारी गरेको छ।

हुण्डी कारोबार भनेको कानूनी रूपमा मान्यता प्राप्त भुक्तानी उपकरण बाहेक कुनै पनि व्यक्ती, उपकरण वा माध्यमबाट नेपाल र विदेशबीच रकमको आदानप्रदान गर्नु हो। पछिल्लो समय, यस्तो कारोबारमा वृद्धि आएको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ 'क' अनुसार हुण्डी कारोबारमा संलग्न हुनु गैरकानूनी ठहर्छ।

Read More