चर्कियो सुनचाँदी व्यवसायीको आन्दोलन, मूल्य नै निर्धारण नगरी बजार ठप्प

चर्कियो सुनचाँदी व्यवसायीको आन्दोलन, मूल्य नै निर्धारण नगरी बजार ठप्प

सुनचाँदी व्यवसायीहरूले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउँदै आज असार १५ गते सुनचाँदीको दैनिक मूल्य निर्धारण नै नगरी बजार ठप्प पारेका छन्।

सामान्यतः हरेक बिहान करिब १०:३० बजे सार्वजनिक हुने सुन र चाँदीको मूल्य आज प्रकाशित नभएको सुनचाँदी महासंघले जनाएको छ। 

Read More