बजेट विवादले बागमती प्रदेशसभा बैठक स्थगित, अब असार १६ गते बस्ने

बजेट विवादले बागमती प्रदेशसभा बैठक स्थगित, अब असार १६ गते बस्ने

१२ असार, हेटौंडा । बागमती प्रदेश सभाको बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको छ । बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो ।

संसद सचिवालयले बैठक स्थगित हुनुमा ‘विशेष कारण’ भनेको छ । तर बजेटमा सत्तापक्षकै सांसदको तीव्र विरोधका कारण बैठक सरेको स्रोतले बतायो ।

Read More