गण्डकीको बजेट : जता सत्ता, उतै पैसा


गण्डकीको बजेट : जता सत्ता, उतै पैसा

पोखरा । गण्डकी प्रदेश सरकारले छनोट गर्ने र आगामी वर्ष कार्यान्वयन हुने समपूरक तर्फका १० मध्ये धेरै योजना गोरखा, कास्की र स्याङ्जामा परेको छ । गोरखामा ३, कास्की र स्याङ्जामा २–२ वटा योजना परेको हो । बाँकी ३ योजना बागलुङ, पर्वत र म्याग्दीमा बाँडिएको छ ।

गोरखाको चनौटेबाट ढिस्का हुँदै भच्चेक सडकका लागि गण्डकी प्रदेश सरकारले ९ करोड ९१ लाख विनियोजन गरेको छ । त्यति नै रकम संघले समपूरक शीर्षकमा दिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको निर्वाचन क्षेत्रमा पर्ने यो सडकले आगामी वर्ष कार्यान्वयन हुने गरी १९ करोड ८२ लाख रुपैयाँ बजेट पाएको छ ।

Read More