लक्ष्य ठूलो, उपलब्धि सानोः चालु वर्षमा बाह्य ऋण उठाइ कमजोर, सार्वजनिक ऋण २६ खर्ब नाघ्यो


लक्ष्य ठूलो, उपलब्धि सानोः चालु वर्षमा बाह्य ऋण उठाइ कमजोर, सार्वजनिक ऋण २६ खर्ब नाघ्यो

काठमाडौं । सरकारले विद्युत खरीद सम्झौतामा ल्याएको 'टेक एण्ड पे' (लिउ र तिर) प्रावधान फिर्ता लिन माग गर्दै ऊर्जा उद्यमीहरूले सामाजिक सञ्जालमार्फत दबाब दिएका छन् । 

उक्त प्रावधान खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका ऊर्जा उद्यमीहरूले प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जामन्त्री र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई मेन्सन गरेर पीपीएमा टेक एण्ड पे प्रावधान फिर्ता लिन आग्रह गरेका छन् ।

यसअघि गत शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएका प्रवर्द्धकहरूले शनिवार प्रधानमन्त्री ओलीसहित, उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, ऊर्जामन्त्री दीपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई एकैपटक सयौं एसएमएस गरेर टेक एण्ड पे प्रावधान फिर्ता लिन आग्रह गरिसकेका छन् ।

Read More