चालु आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापारमा उल्लेखनीय सुधार देखिएको छ।
२०८१ साउन महिनादेखि २०८२ जेठसम्मको अवधिमा करिब साढे २ खर्ब (२ खर्ब अर्ब ४७ अर्ब) रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
आयातको अनुपातमा निकै कम निर्यात हुने गरे पनि पछिल्लो ७ महिनादेखि निर्यातमा उच्च वृद्धि छ। पछिल्ला चार महिनामा मात्रै एक खर्ब २१ अर्ब रूपैयाँको निर्यात भएको छ।


