ईरानद्वारा तेल अभिवस्थित इजरायली स्टक एक्सचेन्ज भवनमा हमला


ईरानद्वारा तेल अभिवस्थित इजरायली स्टक एक्सचेन्ज भवनमा हमला

काठमाडौं : ईरानी मिसाइल आक्रमणले बिहीबार तेल अभिव र बिएर सेभालगायत इजरायलका विभिन्न स्थानहरुमा प्रहार गरेको छ । जसमा तेल अभिवको स्टक एक्सचेन्ज भवनमा क्षति पुगेको अल जजीरा र अन्य स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । ईरानले दर्जनौं ब्यालिस्टिक मिसाइल प्रहार गरेपछि उक्त भवन ‘गम्भीररुपमा क्षतिग्रस्त भएको छ ।

Read More