सिम्रिक एयरले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि भन्दै असार २५ गते साधारणसभा आयोजना गर्ने जनाएको छ । यसअघि असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको थियो ।
Bizpati
2082-3-5