एमसीसी परियोजना अघि बढ्ने निश्चित, अमेरिकी दूतावासले दियो स्पष्टोक्ति


एमसीसी परियोजना अघि बढ्ने निश्चित, अमेरिकी दूतावासले दियो स्पष्टोक्ति

काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयले एमसीसी नेपाल कम्प्याक्टलाई अमेरिकी विदेशी सहायता कार्यक्रममा लगाइएको ९० दिने रोकबाट हटाइएको दिएको अमेरिकी दूतावासले स्पष्ट पारेको छ । छूट दिएपछि एमसीसी परियोजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्न अनुमति दिइएको जनाएको छ।

अमेरिकी दूतावास, काठमाडौंले बुधवार जारी गरेको वक्तव्यमा भनेको छ, ‘विदेशी सहायता कार्यक्रमको समग्र समीक्षा भइरहेकै अवस्थामा, एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनको क्रममा यथावत् अघि बढ्न पाउने विशेष स्वीकृति दिइएको हो।’

Read More